• २९ वैशाख २०८१, शनिबार

कंगना रनौतको 'धाकड'

blog

काठमाडौं, वैशाख १७ गते । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म 'धाकड'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कंगनाको एक्सनसँगै अर्जुन रामपाल र दिव्या दत्तालाई पनि देख्न सकिन्छ ।

रजनीश राजी घईले निर्देशन गर्नुभएको 'धाकड' आगामी मे २० मा रिलिज हुने भएको छ । यस्तै, फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने बताइएको छ ।

'धाकड' मा रितेश शाहको लेखन र फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुनुहुन्छ ।