निर्वाचन हुँदैन भन्ने भ्रम नपाल्न आग्रह : मन्त्री पराजुली
कोशी प्रदेश सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली ले आसन्न आम निर्वाचन नहुने भन्ने भ्रम नपाल्न आग्रह गर्नुभएको छ।
महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने
धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीय स्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ ।
धनुषामा कार्यसम्पादन मूल्याङ्कनमा जनकपुरधाम पहिलो, धनौजी अन्तिम
मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा जनकपुरधाम उपमहानगरपालिका प्रथम भएको छ ।
सुन्तलीमाई (कथा)
सुन्तली घरको आ“गनमा बिछ्याइएको गुन्द्रीमाथि पल्टिएकी थिइन् । उनको आङका कपडा रगतले भिजेका थिए । टहटह जूनको उज्यालोले सुन्तलीको शरीरभन्दा उनको आङमा लतपतिएका रगत र भुइँभरि
करदाता सेवा कार्यालयको सामान सार्न खोजेपछि व्यापारीको अवरोध
रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालयको सामान सार्न खोजेपछि शुक्रबार गौर बजार तनावग्रस्त बनेको छ । करदाता सेवा कार्यालय गौरमा रहेको सामान तथा करदाताको फाइल गौरबाट आन्तरिक राजस्व कार्यालय सिमरा, बारामा सार्न खोजेको भन्दै उद्योगी, व्यापारी आन्दोलित भएका हुन् ।
‘पानीको परेड’ मा समाजको मर्म
नेपाली साहित्यमा प्रतिष्ठित नाम हो– दिनेश अधिकारी । पाँच दशकदेखि गीत तथा कविता सिर्जनामा सव्रिmय दिनेश नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ । उहाँका अधिकांश सिर्जना विपन्न तथा सीमान्त
गजल
सुन्दा त लागिरहेछ है यो तिम्रो आफ्नै पो कथा जस्तो सुनायौ
मेरो एउटा साथी छ (कविता)
मेरो एउटा साथी छ
आमा (कविता)
कक्षाकोठाको कालोपाटीमा मास्टरले लेख्दै गर्दा भाँचिएर भुइँमा झ
छेपारे जुँगा
जुँगाका बारेमा धेरैले धेरै कुरा लेखे । जुँगा पाल्ने महापुरुष हुन् वा अन्य पुरुष, जुँगा सबैको हुन्छ । फरक यति हो कि कसैको मुसे, बिराले, बाघे, ठोसे हुन्छन् । कसैको तिलचामले, खैरे कैले पनि हुन्छन् तर मैले
सम्झनामा राते काइँला
सन् १९७४ तिरको कुरा हो, मुम्बईमा मोडलिङ र फुटबलमा खुबै व्यस्त थिए उनी । हातमा क्यामरा हुन्थ्यो, ‘जुनियर स्टेटस्म्यान’ म्यागेजिनका लागि फोटो पत्रकारका रूपमा सव्रिmय सुनील थापा वास्तव
पश्चिम तिब्बतमा नौ दिन
चाइना मिडिया ग्रुप नेपाली सेवाका चेतनाथ आचार्यले विच्याटमा एउटा निम्तो छाड्नुभएको रहेछ । ल्हासा र आलीमा हुने कार्यव्रmमको निम्तो थियो, त्यो । मैले कार्यव्रmमबारे केही सोधखोज गरेँ र समय अनुकूल भए आफू सहभागी हुन सक्ने कुरा जानकारी गराएँ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
आजको राशिफल
आजको राशिफल
शैक्षिक गुणस्तर उकास्न सहकार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
केही राउण्ड गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाइ सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
अनुभवी नेतृत्वले मात्र मुलुकलाई निकास दिन सक्छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मुलुकलाई अनुभवी र सक्षम नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । जेनजी आन्दोलन पश्चात मुलुक हुन लागेको निर्वाचनमा हारजितभन्दा पनि देशलाई विसम परिस्थितिबाट निकाल्न सक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो ।
जसपा र आजपाको घोषणापत्र सार्वजनिक
जनता समाजवादी पार्टी (जसपा) नेपाल र आमजनता पार्टी (अजपा) पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले
बालबालिकालाई प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता
सुदूरपश्चिमका राजनीतिक दलले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावको प्रचारप्रसारका लागि प्रयोग भ
निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना आवश्यक
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दाङको भालुवाङमा निर्वाचन
लेकको हिउँ सफा गर्न माग
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँलेले न्यालुलेकमा जमेको हिउँ फाल्न माग गरेका छन् । हिउँ नफालिए आगामी फागुन २१ गते हुने निर्वाचनको सबै प्रव्रिmया अवरुद्ध हुने
वैदेशिक रोजगार पीडितले पाए तीन करोड २४ लाख क्षतिपूर्ति
लमजुङका वैदेशिक रोजगार पीडितहरूले तीन करोड २४ लाख रुपियाँभन्दा बढी आर्थिक सहायता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका पीडित र उनका परिवारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।
हात्तीले बालिकाको ज्यान लिएपछि मतदाता रुष्ट
कञ्चनपुरको लालझाँडी गाउँपालिका–६ स्थित ढक्का चानदेवमा बस्दै आएका स्थानीय रुष्ट भएका छन् । जङ्गली हात्तीको त्रासले कष्टकर जीवन बिताउन बाध्य यहाँका स्थानीयले आगामी निर्वाचनमा