बस्ती व्यवस्थापन गर्नेलाई अमूल्य मत
बर्सौंदेखि बस्ती व्यवस्थापन नभएर पीडित बनेका बर्दियाको कृष्णसार संरक्षण क्षेत्रका बासिन्दाले आफ्ना समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । विसं २०२८ देखि कृष्णसार सं
कुशल महिला नेचर गाइड सीता
प्रकृतिसँग आत्मिय सम्बन्ध गाँस्न सक्ने मानिसहरू बिरलै भेटिन्छन् । त्यसमा पनि महिला गाइड, त्यो पनि जङ्गली जनावर र जङ्गलसँग एकरूप भएर बाँच्ने, झन् दुर्लभ दृश्यजस्तै लाग्छ ।
परम्परागत प्रतिस्पर्धामा नयाँ उम्मेदवारको टक्कर
प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा राजनीतिक चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरू चुनावी कार्यव्रmम अन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।
आचारसंहिता उल्लङ्घन बढ्दै
आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं. ५ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको छ । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाताको
रोजगारी दिँदै हातेकागज उद्योग
दाङको देउखुरीमा रहेको राप्ती नेपाली हातेकागज उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग गर्दै १५० भन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ । आर्थिक सङ्कट कारण देखाउँदै जिल्लामा साना
जलवायु जोखिम र सङ्कल्प
राजनीतिक दलले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्र ती दलका आधिकारिक नीति, भावी योजना र प्रतिबद्धताको लिखित दस्ताबेज हो । यसलाई चुनाव जितेर सरकार बनाएमा आगामी पाँच वर्षभित्र
रोग होइन रजोनिवृत्ति
नेपाली महिलाको स्वास्थ्यका बारेमा बहस गर्दा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्य आदिको बारेमा छलफल त हुुन्छ तर आमा बन्ने उमेरपछिको स्वास्थ्यको बारेमा खासै ध्यान दिइँदैन । पहिले महिलाका औसत
एकै बैंकका दुई बैंकरबिच प्रतिस्पर्धा
फागुन २१ गते हुने संघीय निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा एकै बैंकसँग सम्बन्धित दुई बैंकरबिचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
विकासनिर्माणमा सेना
राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षणमा समर्पित एक सशक्त र भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित नेपाली सेनाले आफ्नो गौरवपूर्ण इतिहास कायम गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
किनमेल गर्ने अनियन्त्रित बानी
मानव सभ्यताको विकाससँगै किनमेल जीवनको अनिवार्य प्रव्रिmया बन्दै आएको छ । प्रारम्भिक समाजमा किनमेल आवश्यकता केन्द्रित थियो–खान, लगाउन, बाँच्न, शरीर ढाक्न र परिवार पाल्न । आव
बिमा बापत पृथ्वी चन्द्र अस्पतालले तीन करोड पाउन बाँकी
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालले स्वास्थ्य बिमा बापतको रकम समयमा नपाउदा सेवाप्रवाहमा समस्या भएको छ ।
मतदाता शिक्षामा डिजिटल सामग्रीको उपयोग गरिने
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले यस पटक सल्यानमा मतदाता शिक्षा कार्यक्रमलाई डिजिटल प्रविधिसँग जोडेर सञ्चालन गरिने भएको छ।
वन्यजन्तुपीडित कृषकलाई बिउपुँजी
बर्दिया जिल्लाको मधुवन नगरपालिका–१ अन्तर्गत पर्ने कैलाशीगाउँका स्थानीयलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न, वैकल्पिक खेतीमा कृषकको रुचि जगाउन र स्थानीयको आयआर्जन बढाउन बिउपुँजीको स्थापना गरिएको छ ।
प्रेमको महाउत्सव ‘भ्यालेन्टाइन डे’
प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । यसको मुख्य उद्देश्य भनेको प्रेमी र प्रेमिकाले आफ्नो प्रेमभाव आपसमा दर्साउनु हो । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको ।
कार्यसम्पादनमा अब्बल बन्दै तीन स्थानीय तह
गुल्मीका तीन स्थानीय तह कार्यसम्पादनमा अब्बल बन्दै गएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमध्ये मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका र रेसुङ्गा नगरपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएका हुन्।
डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम
ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन भएको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा विद्वता पोखरेल प्रथम हुनुभएको छ ।
प्रदर्शनीमा कलाकार सम्मानित
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानको सहआयोजना तथा विराटनगर महानगरपालिकाको विशेष सहयोग, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।
राजनीतिक मुद्दा ओझेलमा
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री को बन्ने’ विषयले बढी चर्चा पाउँदा नवीनतम राजनीतिक मुद्दा ओझेलमा परेका छन् । राजनीतिक दल र स्वतन्त्र
आज मध्यान्नसम्म तराईमा हुस्सु र कुहिरो लाग्ने
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कारबाहीको डरले घटाइँदै तेलको मूल्य
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भटमास र सूर्यमुखीको खानेतेल उत्पादन गर्ने उद्योगीसँग मूल्य बढ्नुका कारण मागेसँगै उद्योगीले मूल्य घटेको लिस्ट पेस गर्न थालका छन् । विभागले
निर्वाचन प्रचारलाई मितव्ययी बनाउन आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारमा अनावश्यक खर्च नगरी मितव्ययिता अपनाउन र बैङ्क खातामार्फत मात्रै आर्थिक कारोबार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।
लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुव्रmबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।