अभिभावकीय भूमिकामा राष्ट्रिय सभा
गत भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी तय भएको राष्ट्रिय सभाको बैठकमा सहभागी हुन सभाका सदस्य नयाँ बानेश्वरस्थित संसद् भवन पुग्दा केही समयमै सो क्षेत्र तनावग्रस्त बन्यो । निर्धा
हजारौं एमाले कार्यकर्ता जनताको घर-घरमा
नेकपा (एमाले) ले शुक्रबारदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घर-घरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।
अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै
अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा उल्लेखनीय वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
आजपाले सार्वजनिक गर्यो घोषणापत्र
आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
चुनाव कसले जित्छ होइन, कसले देश गाँस्न सक्छ मूल कुरा हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य प्रश्न चुनाव कसले जित्ने भन्नेभन्दा पनि देशलाई कसले गाँस्न सक्छ भन्ने महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीसँग एनसीसीका प्रतिनिधिको भेट
युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।
प्रधान सेनापतिद्वारा सातौँ संस्करणको युनिटी जर्नल विमोचन
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गर्नुभएको छ ।
निर्वाचनलाई लक्षित गरी बजार अनुगमन
बर्दियामा निर्वाचनको समयमा कालाबजारी हुन सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचन लक्षित बजार अनुगमन तिव्रता दिइएको हो ।
नयाँ पार्टी र नेतृत्वमा भोट हाल्न चाहनेका लागि कांग्रेस नै विकल्प : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वलाई मतदान गर्न चाहनेका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको बताउनुभएको छ ।
झापामा हात्ती मरेको अवस्थामा भेटियो
झापाको दक्षिणी क्षेत्र जलथलको चारकोसे झाँडीभित्र फेरि एउटा वयस्क जङ्गली हात्ती मरेको अवस्थामा फेला परेको छ।
मोफसलको कार्यक्रमले साहित्य उत्थान गरेको छ : कुलपति
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले सहित्य गतिविधि बढाउन मोफसलका कार्यक्रमले सहयोग गरिरहेको बताउनुभएको छ ।
‘भक्तपुरलाई स्वास्थ्य र शिक्षामा सशक्त बनाउँछौं’
नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अबको प्राथमिकता भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार गर्नु रहेको बताउनुभयो ।
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाइने
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा एक सातासम्म विदेशी नम्बर प्लेटको गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।
निर्वाचन लक्षित सुरक्षा : रसुवा कारागारमा सेना परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै रसुवाको सदरमुकाम धुन्चेस्थित कारागार कार्यालयको सुरक्षामा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ ।
मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताउनुभएको छ ।
प्लानिङ ब्बाइज आहाराराको क्वार्टरफाइलनमा
पोखरा रङ्गशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरी प्लानिङ ब्बाइज क्वार्टरफाइनलमा पुगेको हो ।
पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थान पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
विद्यालय भ्यान दुर्घटना छानबिन गर्न समिति गठन
बागलुङ नगरपालिका–३, हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ।
राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनुभएको छ ।
बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त
प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ।