घोडाघोडी तालमा मिचाहा प्रजातिकाे बेसरम झार हटाइँदै
जैविक विविधताले महत्वपूर्ण तराईकै ठुलो सिमसार क्षेत्र घोडाघोडी ताल मिचाहा प्रजातिको बेसरम झारले ढाक्दै गएपछि ताल साँघुरिदै गएकाे छ ।
हिउँ चितुवा र चितुवाको वासस्थान हेर्न उच्च क्षेत्रमा क्यामेरा जडान
मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको बासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।
मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध
राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ ।
बाघ र किसानको अंश (कथा)
एउटा गाउँमा एक किसान परिवार थियो । गाउँबाट केही टाढा किसानको खेतबारी थियो ।
सुधारिएको गल्ती (कथा)
कुनै ठुलै सामान खसे जस्तो आवाज एकाएक सुनियो । घरनजिकै रुखबाट सुमन खसेका रहेछन् । उनले ठुलो आवाजमा ‘ऐय्या...’ भनेर कराएपछि भित्र कसौडीमा भात छट्काउँदै गर्नुभएका गोपी हतासिँदै बाहिर निस्किनुभयो । सुमन ठुलै चोट लागेको जसरी रुँदै र कराउँदै थिए । गोपीले छिमेकीसँग गुहार माग्नुभयो । क्षणभरमै आँ
प्रदेश सरकारमातहत अस्पताल
स्थानीय तहमातहतमा रहेका जिल्लाका दुई अस्पताललाई गण्डकी प्रदेश सरकारले आफूमातहत ल्याउने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गर्दै बागलुङ नगर अस्पताल र बडीगाड आधारभूत अस्पताललाई गण्डकी सरकारमातहत ल्याउन आवश्यक प्रक्रिया अघि बढाउनुभएको हो ।
घरजग्गा लिलाम नगर्न आदेश
उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीका नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैङ्क लिमिटेड ललितपुरका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
हुलाकी सडक निर्माणमा ढिलासुस्ती
हुलाकी राजमार्ग अन्तर्गत गढवाको बौराहाखोलादेखि राजपुर गाउँपालिका–६ को गङ्गदीसम्मको कालाकाटे–सिक्टा सडकखण्ड निर्माणको समयसीमा यही असारमा सकिँदै छ । निर्धारित म्याद सकिन लाग्दासमेत काम सम्पन्न नहुँदा निर्माण पक्षको कार्यप्रति प्रश्न उठ्न थालेको छ ।
चापाकल सुकेपछि पानी माग्दै महिला
रुपन्देहीमा लामो समयदेखि पानी नपर्दा चापाकलसमेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड राख्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ ।
स्थानीय तहलाई विद्यालय हस्तान्तरण
यतिबेला गुल्मी पश्चिमका गाउँमा चिटिक्कका रातै विद्यालय भेटिन्छन् । उस्तै आकार र रङ भएका भवन भएकाले आकर्षक पनि छन् । २०७४ सालबाट जिल्लाको शैक्षिक विकासमा काम गरिरहेको युडब्लुएस नेपालले जिल्लाका सात पालिकामा २० विद्यालय निर्माण गरिसकेको छ ।
छाउपडी प्रथा कायमै,महिनावारीका बेला दिइँदैन दुग्ध पदार्थ
मुगुमा महिला तथा किशोरीलाई महिनावारी (छाउपडी) भएका दुध, दही नदिने चलन अझै कायमै रहेको छ ।
बजेट सक्न एकै ठाउँमा आठ मन्दिर
मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् ।
पूर्वाधारमा फड्को मार्दै कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर
प्रदेश संरचना बनेपछि डडेलधुराले पूर्वाधारमा फड्को मारेको छ भने कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भरसमेत भएको छ । सङ्घीयताअघि त्यहाँ ८२ किमी मात्रै सडक कालोपत्रे थियो । अहिले पालिका जोड्ने मुख्य सडक धमाधम कालोपत्रे भइरहेका छन् । डडेलधुरामा हाल कालोपत्रे भएको सडकको लम्बाइ १६४ किमी पुगेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले बताउनुभयो । यी सडकमा यस वर्षको रकम ६० करोड ५० लाख रुपियाँ रहेको छ ।
कोरोना सङ्क्रमितलाई राखिँदैन होल्डिङ सेन्टरमा
भारतबाट फर्किरहेका सुदूरपश्चिम प्रदेशका व्यक्तिमध्ये केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो तर सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ । जब कि नाकामा होल्डिङ सेन्टर छन् तर सङ्क्रमित त्यहाँ बस्दैनन् ।
‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुईदिने कार्यव्रmमको समापन समारोहमा मन्त्री लेखीले यस्तो बताउनुभएको हो ।
रोकिएनन् आगलागीपीडितका आँसु
बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजार जिल्लाकै एक प्रमुख बजारका रूपमा चिनिन्छ ।
वैदेशिक रोजगारीको पीडा : यो वर्ष मात्रै नौ जनाको मृत्यु
छ वर्षको अवधिमा रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ३१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नौ जनाले रोजगारीका सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका हुन् ।
अरुण उपत्यकाको मनकामना ओझेलमा
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा परेको छ । विश्वको होचो अरुण उपत्यकामा रहेको यो ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
लयमा फर्कंदै अर्थतन्त्र
मुलुकको अर्थतन्त्र लयमा फर्कंदै छ । कोभिड महामारी र श्रीलङ्काको अर्थतन्त्र टाट पल्टिएको घटनाले चरम दबाबमा परेको हाम्रो अर्थतन्त्र जोगिँदै अहिलेको अवस्थामा आएको हो ।
विपतसँग जुध्न सामूहिक एकता
गत वर्ष नेपालको सरकारी तथ्याङ्कमा लगभग आठ हजार ८६१ विपत्का घटना प्रवृष्ट भए ।
कुकुरले टोक्ने क्रम बढ्दो, बालबालिका धेरै
पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढ्न थालेको छ । दिनहुँ जसो सदरमुकामस्थित इलाम अस्पतालमा कुुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा