प्रदेशबाट एसइई सञ्चालन गर्न प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । संसदीय समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा मन्त्रालयले आफ्नो धारणासहितको प्रतिवेदन पेस गर्दै यस्तो प्रस्ताव गरेको हो ।
स्वयंसेवी निःशुल्क रगतमा चर्को शुल्क
बिरामीलाई बचाउनका लागि स्वयंसेवी रक्तदाताले निःशुल्क रूपमा रक्तदान गर्ने गर्दछन् तर त्यो रगतलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने बाध्यता छ ।
‘उपचार गन्तव्य’ तर्फ नेपाल
केही वर्षअघिसम्म नेपालीहरू जटिल स्वास्थ्य समस्यामा मात्र होइन, सामान्य उपचारका लागि पनि विदेश जाने गर्दथे तर अहिले कैयौँ रोगको उपचारका लागि विदेशबाट बिरामी नेपाल आउन थालेका छन् । पछिल्ला १० वर्षमा नेपालको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । स्वास्थ्यसँग सम्बन्धित ऐन, नियम बनेका छन् । ती ऐन, नियमावलीलाई पूर्ण कार्यान्वयन र थप केही स्रोत व्यवस्थापन गर्न सके नेपालले स्वास्थ्य क्षेत्रमा अकल्पनीय प्रगति हासिल गर्न सक्ने सरोकारवालाको दाबी छ ।
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास
विसं २००८ भदौ १८ गते छ पदका लागि दरखास्त आह्वान गरेर सेवा सुरु गरेको लोक सेवा आयोगले २०८०/८१ मा मात्रै दुई हजार ६८८ जना योग्य उम्मेदवारलाई सरकारी सेवामा नियुक्तिका लागि सिफारिस ग¥यो । विज्ञापन गरिएका पद भने तीन हजार ६६० थियो ।
एक पुरुषको शव फेला
कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको पुनर्वास नगरपालिका –३ हुलाकी सडक छेउमा अन्दाजी ४५ वर्षीय एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
संसद् सचिवालयको सचिवमा दुरा
सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सङ्कटमा पर्दैछ सतिघाटु नाँच
पश्चिम बागलुङको बडिगाड गाउँपालिका –३ सिसाखानी सतिघाटु नाँचले परिचित छ । त्यहाँ करिब तीन सय वर्षदेखि सतिघाटु नाँच नाच्दैआएको विश्वास गरिन्छ ।
महानगरलाई जग्गा जोगाउनै गाह्रो
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको तीनसय नौ बिघा दश कठ्ठा जग्गा जोगाउन वीरगन्ज महानगरपालिका लाई हम्मे परेको छ। लामो समयदेखि कानुनी प्रक्रिया पूरागरी बिभिन्न ब्यक्ति र संघ संस्थाहरुको स्वामित्व तथा भोगचलनमा रहेको ऐलानी तीनसय नौ बिघा दश कठ्ठा जग्गा (छ हजार एकसय नब्बे कठ्ठा) बीरगञ्ज महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन भने सफल भएको छ।
पशुपालक कृषकलाई च्यापकटर वितरण
मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो ।
विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित
मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरले पटक पटक विद्युत कटौती हुँदा सेवा प्रवाहमा समस्या आएको बताएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी शल्यक्रिया र डायलासिस गरिरेको बेलामा र आकस्मिक सेवामा समेत विद्युत कटौती हुँदा समस्या भएको बताएको हो ।
१७ जना वेभ डेभ्लपर दीक्षित
ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित भएका छन् । आइटी एकेडेमीले शुक्रबार दीक्षान्त समारोहको आयोजना गरी डेभ्लोपरलाई प्रमाणपत्र वितरण गरेको हो।
मध्यकालीन डोटीमा थर निर्माण
नागी मल्लको शासनकालमा मध्यकालीन डोटी राज्यको रीतिस्थिति बसाएर त्यसलाई व्यवस्थित गरिएको पाइन्छ । मल्लकालपूर्वको डोटी पनि समृद्ध र व्यवस्थित नै थियो । जाटकालीन शासनव्यवस्थापछि पालहरू शासक भएको देखिन्छ । अस्कोटका पालहरूको शासन निकै प्राचीन मानिन्छ ।
गर्मी छल्न भेडेटार
केही दिन अत्यधिक गर्मी बढ्दै गएपछि पूर्वी तराई जिल्लाका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । गर्मी बढेपछि मानिस घरबाहिर कम निस्किन थालेका छन् । गर्मी बढेसँगै धनकुटाको भेडेटार र नमस्ते
विश्वासमा पैरो [कथा]
सुटकेसमा धमाधम लुगा मिलाउँदै गरेकी सुधालाई क्रोधित नजरले हेर्दै केशवले भन्यो, “सुधा के तिमी फेरि तीर्थाटनका लागि जान लागेकी ? हिजोसम्म त केही थाहा थिएन ।”
आयोजना कार्यालय खारेजी काम भनेब नियमित हुने
सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका–१ स्थित आमवासीमा रहेको त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेजी गरेको छ ।
अकविको कविता
सिर्जना मैले गरिनँ सोच बनाएको छु, अभिव्यक्त मैले गरिनँ
चार वटा पुल असारसम्म तयार गरिने
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डमा चार वटा पुल निर्माणको अन्तिम तयारी गरिएको छ । यस सडकखण्ड अन्तर्गत छ वटा पुलमध्ये चार वटा पुल असार महिनाभित्र ढलान
मौन अवधि (कविता)
शक्तिशाली हुन्छ– मौनताको हतियार !
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
सुस्वास्थ्यको अलग्गै आयाम
विधागत धेरै जसो कृति निश्चित सूत्रमा देखिन्छन् । लय र शृङ्खला ठम्याउन सकिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
हिउँको क्यानभासमा प्रकृतिको चित्रकला
पोखराबाट सुरु भएको यात्राले हरेक मोडमा प्रकृतिका नयाँ रङ भेट्टाउँथ्यो । हरिया वनजङ्गलको सामीप्यमा फुलेका गुराँस, बारीभरि फापरका फूल अनि भन्ज्याङको चेपबाट देखिएका टल्किरहेका हिमालका हिमकण ! यी सबैले मनभित्र चित्रकारिता कोर्दै गएका थिए । धमिला रेखामाथि रङको लेपन थपिँदै गइरहेको थियो ।
टोखा घुमेर पूजनको भाका सुन्दा
मेरो मनमा अन्योल छाएको थियो, कसरी यो भ्रमण सम्भव होला र ? डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान अक्षलोक साहित्यिक भ्रमणको निम्ता गर्नुभएको थियो । सिद्धिश्वरमान श्रेष्ठले २०३७ सालमा अक्षलोक साहित्यिक पत्रिका स्थापना गर्नुभएको हो ।
लखनका सन्तान खोज्दै दार्जिलिङतिर
लखन थापामगर र ज्ञान दिलदासबिचको सम्बन्ध खोजी गर्दै पूर्वको यात्रा तय गरियो ।