अग्निपीडित परिवारलाई सहयोग
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग गरिएको छ ।
साढे छ वर्षसम्म पनि अधुरै सितापुष्प वाटिका
जनकपुरधामको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मणिमण्डपलाई वैवाही गन्तव्यका रूपमा विकास गर्न ल्याएको सितापुष्प वाटिका मणिमण्डपको निर्माण योजनाको काम साढे छ वर्ष बितिसक्दासमेत अधुरै छ ।
चिसो छल्न गुइँठाको प्रयोग
चिसो छल्नका लागि गोबरगुइँठाको प्रयोग बढ्दै गएको छ । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबरगुइँठाको प्रयोग बढ्दै गएको हो ।
मटिहानीमा जीवित छ सेनकालीन संस्कृत पाठशाला
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट सात किलोमिटर पूर्वतिर लागेपछि तीन सय वर्ष पुरानो संस्कृत विद्यालय मटिहानी पुग्न सकिन्छ ।
हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिबार बिहान हायस गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
चुनावी प्रचारको नारामै सीमित रह्यो,सुकुमवासी र भूमिसम्बन्धी समस्या
निर्वाचनका क्रममा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारप्रसारको मुख्य एजेन्डा बन्दै आएको भूमिसम्बन्धी समस्याको समाधान गर्ने विषय अहिले कसैको चासोमा परेको छैन ।
अवसरवादी प्रेमी [कथा]
नमस्कार हजुर ! म समीर । हजुरले चिन्न सक्नुभएन कि ? मैले हजुरलाई पहिलेदेखि चिनिरहेको छु ।
जुलुसमा झन्डा बोकिरहने मान्छे (कविता)
ऊ भोको थियो नाङ्गो थियो
‘धोबीघाट मेलोडी’ मा जीवनको गीत
मनमौजी लेखनको बेहद शैली निबन्ध हो ।
असी प्रतिशत गाडी ‘अनफिट’
प्रमुख राजमार्गमा सञ्चालित थोत्रा सवारीको बढ्दो सङ्ख्याले सडकयात्रा जोखिमपूर्ण बन्दै गएको छ । थोत्रा गाडीमा यात्रा गर्नु जोखिमपूर्ण त छ यस्ता सवारी यान्त्रिक गडबडीका
भगवान् रामसीताको स्वयंवर सम्पन्न
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी सिता माताबिच जनकपुरधाममा विवाह भएको सम्झनामा यस वर्ष विशेष उल्लासका साथ जनकपुरधाममा शुक्रबार विवाहपञ्चमी महोत्सव मनाइएको छ ।
कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।
लोप हुँदै रैथाने बाली
रामेछापका सबै जसो ठाउँमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिललगायतका बाली लोप भइसकेका छन् । दलहनका लागि राम्रो मानिने मस्याङ, मास, सेतो भटमास, गहते सिमी, जौलगायतका बाली पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।
स्मृतिलोकमा विचरण : फर्कलान् र ती दिन
पूर्व २ नम्बर ग्वाल्टारमा चतुर्मासामा (हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको अवधि) पुराण लगाउने चलन थियो ।
पोकामा सङ्गृहीत टिकट खोतल्दा
मातृकोषबाट बाहिरिनुको अर्थ जन्मनु ।
छ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो ।
हाम्रो पार्टीमा विरोध गर्न पाइन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा ढकाल विजयी
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल(एसबान) को अध्यक्षमा सागर ढकाल विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एनपीएल : टस जितेर फिल्डिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
बाह्र घुम्ती घुम्दै मानसरोवर
‘मेरो दृष्टिमा अरू सबै तीर्थयात्रा, कैलाश–मानसरोवर महातीर्थयात्रा ।’ भाइ केशवले कैलाश मानसरोवर यात्राको प्रस्ताव राख्दा मैले एक श्वासमै भनेको थिएँ,
पुराना गीतको लोकप्रियता
श्रुति परम्परा अनुसार ताल, सुर, शब्दानुप्रास र अन्त्यानुप्राससमेत मिलाएर मेला, पर्व आदिमा गीत गाउने चलन पुरानै हो ।
बाँझो जमिन उपयोग गर्ने किसानलाई सुविधा
दोलखाको कालिञ्चोक गाउँपालिका–८ को हाम्रो साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनलाई उपयोग गर्ने ८० जना किसानलाई सहयोग तथा सुविधा उपलब्ध गराउन लागेको छ ।
घरबासमा पर्यटकको घुइँचो
नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ ।