काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ किलो बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।
बागमती प्रदेश सरकारले लम्पीस्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ९६ हजार तीनसय ४७ गाई–भैँसीलाई खोप लगाइएको छ ।
रुसले अझै पनि युक्रेनका आफ्ना कब्जामा रहेका भूभागलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन खोजिरहेको जनाएको छ ।
गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएका छन् ।
भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उदघाटन गर्नु भएको छ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो ।
कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको भन्सार छलीका सामान भन्सारमा बुझाएको छ।
नरेन्द्र थापाको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ ।
नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी–२०८२ अन्तर्गत पोखरामा भएको बक्सिङ प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा च्याम्पियन बनेको छ ।
जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानीय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ को चोलन्ती गाउँ । यस ठाउँ कृषि उत्पादनका लागि उर्वरभूमि मानिन्छ ।
नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।