राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा स्याङ्जामा चार जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । यहाँ सामुदायिक तर्फ एक जना र तीन जना निजी विद्यालयका विद्यार्थील चार जिपिए ल्याएका हुन् ।
धुलो–१ मान्छेहरूले –खपात –नदीनाला
महिला तथा बालबालिका कार्यालय जिल्लाबाट हटेसँगै हिंसापीडित महिलाको गुनासो सुन्न राज्यको निकाय नभएको इलामका अधिकारवादी महिलाले बताएका छन् ।
सत्यवति–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाको अन्तरजातिय बिहे हो । जातिय विभेदले जगडिएको समाजमा अन्तरजातिय बिहेनै एउटा क्रान्ति हो । यो जोडीले बिहेसँगै कृषिमा समेत क्रान्ति गरेको छ ।
कवि ठाकुर बेलवासे एक सशक्त कवि र सञ्चारकर्मी हुनुहुन्छ । विम्ब, प्रतीक र विचारलाई कवितामा संयोजन गर्न निपुण ठाकुर वैचारिक र गम्भीर कविता लेख्ने कविका रूपमा परिचित हुनुहुन्थ्यो । अब प्रेम कविता सर्जकको परिचय पनि ठाकुरमा थपिएको छ ।
बर्खामा अविरल वर्षा हुनु अनौठो होइन तर बर्खा सकिने बेलामा अविरल वर्षा हुनु अनौठै हुन्छ ।
कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायहरूको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
टोखा रोड हुँदै शिवपुरीडाँडामा निस्कँदा सूर्योदयपछिको आकाश छ्याङ्ङ खुलेको थियो । वरिपरिका डाँडा तथा आकाशमा देखिने ससाना बादलका भुल्का हेर्दा लाग्थ्यो, प्रकृतिले हरियो र निलो क्यानभासमा सेतो रङ पोतेको छ र हामीलाई मनलाग्दो आकृति कल्पने छुट दिएको छ ।
वैज्ञानिकहरूले क्यानडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् ।
भक्तपुरको प्रसिद्ध न्यातपौ मन्दिरभित्र स्थापित श्री सिद्धिलक्ष्मी माताको हस्तलिखित पौभा चित्र ।
विश्व बैँकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।
कहाँ हुन्छ जन्मघर परदेशको ठाउँ रमाइलो छ वारिपारि आफ्नै घर गाउँ जोर मादल कहाँ बज्यो घन्केर रुन्छ मन गाउँघर सम्झेर
सप्तरीमा एक जना युवकको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–८ घर भएका ३२ वर्षीय राजकुमार खंगको बिहीबार हत्या भएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
रासायनिक मल र विषादीको प्रयोग बिनै उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक किसान बन्नु भएको छ । व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले पाङ्गरिक प्रविधिबाट खेती गरी उत्पादन बढाएर मनग्य आम्दानी गर्नु भएको हो ।