सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन तयार भएका छन् । यस वर्ष निर्माण भएका १० व
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।
एक दशक बितिसक्दा पनि माडी चक्रपथले पूर्णता पाएको छैन ।
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर १.८९ प्रतिशतले बढेको हो । गत आव २०८०/८१ को आर्थिक वृद्धिदर ३
कृषि ज्ञान केन्द्र नवलपुर रैथाने बालीको संरक्षणमा जुटेको छ ।
सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।
पर्यटकीय नगरी पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले निर्माण गर्न लागेको मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेशधामका रूपमा नामकरण गरिने छ ।
आँधीखोला गाउँपालिका पर्वतको फलेबास र कुस्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङ्जाको पुतलीबजार, फेदीखोला र अर्जुनचौपारीसँग जोडिएको पालिका हो ।
आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च ग
संविधान सभाबाट जनताको नासो भनेर जारी भएको संविधान लामो राजनीतिक सङ्घर्षको प्रतिफल हो ।
मनाङ, असोज ३ गते । मनाङ नासो गाउँपालिका १ स्थित जिल्लाको आँगनकाे रुपमा रहेको तालगाउँ र गाउँको छेउबाट बगेको मर्स्याङ्दी नदी । तस्बिरः रासस
सातौँ संविधानको रूपमा आएको नेपालको संविधान (२०७२) असोज, २०८१ बाट नवौँ वर्ष पूरा गर्दै छ । संविधानले अङ्गीकार गरेका मूलभूत आधार र सिद्धान्तलाई उपेक्षा गर्न सकिँदैन ।
जनवादी गणतन्त्र चीनले अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी त्यहाँको गरिबी र बेरोजगारी समस्या कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।