नेपालमा संवैधानिक विकासको औपचारिक शृङ्खला २००४ सालको वैधानिक कानुनदेखि प्रारम्भ भएको हो ।
दसैँ सँघारमै आउँदासमेत बस सञ्चालन हुन नसक्दा सर्लाहीको चुरे भेगका स्थानीय बासिन्दा निराश छन् । अझै वर्षा नरोकिँदा चुरे भेगमा खोला बगरबाट बस गुड्न अझै सकेका छैनन् । बस नचल्दा यस भेगका बासिन्दाले दसैँका लागि पनि थाप्लोमा नै बोकेरै खाद्यान्नलगायतका सामग्री गाउँमा पु¥याउनुपर्ने बाध्यता रहेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका युवा रोशन दोङले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक विशेषतासहितको नेपालको संविधान जारी हुनुको मुख्य पृष्ठभूमि नेपालीको लामो समयदेखिको समृद्धि र स्थिरताको सपना हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
स्थायी समाधान हुन नसक्दा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलोमा सडक भासिने गरेको छ । यो सडक सञ्चालनमा आएदेखि विभिन्न स्थानमा सडक भासिने र त्य
संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।
संविधान कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ । यसलाई लामै समय मान्न त मिल्दैन
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
सङ्घीय प्रणाली अभ्यासको छोटो समयमै जनताले यसको प्रतिफल राम्रोसँग अनुभूत गर्न थालेका छन् ।
चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।
नेपालको संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार कार्यान्वयन पूर्ण रूपमा हुन सकेका छैनन् ।
नेपालको संविधान २०७२ कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ ।
संविधान सभाबाट संविधान जारी हुनु हाम्रा लागि ठुलो उपलब्धिको विषय हो ।
अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ ।