प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेको बताउनुभएको छ।
लागुऔषध मुद्दामा कैद तथा जरिवाना तोकिएर २२ वर्षदेखि फरार आँधीखोला गाउँपालिका–४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी तेक्वान्दो डोजाङ्गको आयोजनामा संचालन भएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक गुल्मी तेक्वान्दो डोजाङ्गले जितेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ।
सडक छेउमा राखिएका सोलार पोलका ब्याट्री चोर्ने तीन जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ।
नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
कटान सुरु भएपछि लहान नगरपालिका–४ खुटी नदी र बलान नदी मिल्ने दोभानको सुकुम्वासी बस्ती इलामपुर र सुन्दरपुरमा कटान सुरु भएको छ।
साहित्यकार तथा संस्कृतिकर्मी रुद्रनिधि तिवारी सम्मानित हुनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ ।
मङ्गलबार कालीगण्डकी कोरिडोर र रिडी रुद्रवेणी सडकको दुई स्थानमा अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका नागरिकले सास्ती खेप्न पर्यो ।
प्रहरीले सप्तरीमा हवाई फायर गर्दै दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जना विरुद्ध मुद्दा दायर भएको छ ।
लामो प्रतीक्षापश्चात् पर्याप्त वर्षा हुँदा सर्लाहीका किसानलाई तत्कालका लागि राहत मिलेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाजुराको बडीमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा बागमती प्रदेश सरकारको लगानीमा करिब ६७ किलोमिटर सडकको काम भएको छ ।