सुनसरीको कोशी गाउँपालिका-१, लौकहीमा मध्यरातमा गोली लागेर रिक्सा चालकको मृत्यु भएको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ ।
बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा १० औँ झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते हुने भएको छ ।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो सङ्घसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने भएको छ ।
ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ ।
स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।
सर्लाहीमा एक सातापछि बिहीबार पारिलो घाम लाग्दा सर्वसाधारणले चिसोबाट राहत पाएका छन् ।
युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभूमि अफगानिस्तानमा फर्केको अधिकारीले जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
विश्वभरका मानिसले एक अस्थिर वर्षलाई बिदाई दिँदै बिहीबार सन् २०२६ को सुरुआत उत्साह र आतशबाजीका साथ मनाएका छन् । सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार प्रवद्र्धन गर्नुभयो, युक्रेनमा क्रूर द्वन्द्व भड्कियो र तापमान बढ्दै गयो ।
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार लोमान्थाङ गाउँपालिका-२, छोसेरकी कुन्जङ वाङमो गुरूङले व्यवसाय र ग्राहकलाई आवश्यक पर्ने पिउने पानी नेचुङबाट खानेपानी लैजानुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारको मापदण्डप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो ।