नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो।
वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ।
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन बिहीबार जनकपुरधामको जानकी मन्दिरमा पुजाअर्चना गर्ने नेपाली र भारतीय पर्यटकको भिड लागेको छ ।
चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ ।
सन् २०२५ लाई फर्केर हेर्दा नेपालको राष्ट्रिय खोप कार्यक्रमले स्वास्थ्य क्षेत्रमै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको देखिएको छ।
प्रहरीले ६५ लाख नगद र गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य, नगरपालिका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमाले रहेका छन् ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिकाले बालबालिकाको दन्त स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित कार्यक्रम सुरु गरेको छ। ‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ नाम दिइएको कार्यक्रम बिहीबारदेखि गोदावरी नगरपालिका–१४ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।
जननेता स्वर्गीय मदनकुमार भण्डारीको ताप्लेजुङस्थित जन्मघर पुनर्निर्माण तथा पार्क निर्माण गरिने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै चारजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नु भएको छ ।