भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ ।
मेटलाइफ नेपालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाणका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट छ जनालाई पक्राउ गरेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा ८ मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरमा ४५ जनाले ६१ लाख भन्दा बढी रकमको अक्षयकोष स्थापना गरेका छन् ।
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङगा खोला कटानको जोखिममा पर्दै आएको छ ।
सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताउनुभएको छ ।
ताप्लेजुङ, पुस १७ गते । हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले २८ करोड अमेरिकी डलर मूल्य बराबरका २९ वटा परियोजना स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जित्नु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गृहमन्त्री अर्यालले वीर अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको बताउँदै १६ जना घाइते भएको अधिकारीले बताएका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भिडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबिचको वार्ता सकारात्मक भएको बताउनु भएको छ ।
हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौँ एनभिए कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।