नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति ११ः३० बजेसम्म एक हजार ५९५ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा पत्रकारबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। आपसी सद्भाव, सहका
नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुईवटा हात्ती आज कतार पठाइएको छ ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौँ बुधबार मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।
बुधबार दिउँसो २ बजे एक्लै गोरखाको सिरानचोक गाउँपालिका– ७ साठीमुरेस्थित लाङदी खोलामा ढडिया थापी माछा मार्ने क्रममा चिप्लिएर पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश राजधानी पोखराको विकासमा सरकारले विषेश ध्यान दिएको उल्लेख गर्नुभएको छ ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
गत असोज १८ गतेको बाढी पहिरोबाट जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलहरुमा भएको क्षतिपछि सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित भएका छन् ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ भेट गर्नुभएको छ।