जय ट्रफी : आर्मी र पुलिस फाइनलमा
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विद्यालय चेस च्याम्पियनसिप सुरु
पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ ।
जय ट्रफी : मधेशविरुद्ध आर्मी १२१ रनले अगाडि
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत शनिबारको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको फराकिलो अग्रता लिएको छ ।
हाइस्कुल क्रिकेटमा लुम्बिनीबाट प्यारामाउन्ट छनोट
ई–प्लानेट नेसनल हाइस्कुल टी–१० क्रिकेट च्याम्पियनसिपका लागि लुम्बिनी प्रदेशबाट प्यारामाउन्ट बोर्डिङ हाइस्कुल छनोट भएको छ ।
आर्मीलाई हराउँदै एपिएफ शीर्षस्थानमा
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको शीर्षस्थान थप बलियो बनाएको छ ।
प्रथम छिल्लीकोट दौड हुँदै
राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ।
विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
फुटबल खेलाडी ५० हजारसहित सम्मानित
राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ ।
एपिएफले पुलिसलाई सजिलै हरायो
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो ।
प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको शपथ
बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनित हुनुभएका १० जना सदस्यहरूले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि
नेपाल जितकुण्डो मार्सल आर्ट्स सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
पुलिसलाई हराउँदै आर्मी च्याम्पियन
इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबल जितेको छ ।
जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।
साफ च्याम्पिनसिपको मिति तय
दक्षिण एसियाली फुटबलको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।
बार्सिलोना सुपर कपको फाइनलमा
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वालिङको पोस्टमा आर्मीको दर्जन गोल
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । आर्मीको यो जारी लिगमा सर्वाधिक फराकिलो जित हो ।
राखेपमा १०औँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना
कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको छ ।
जय ट्रफी : बागमतीविरुद्ध आर्मीको फराकिलो अग्रता
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।
त्रिसहिदलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिसहिद नमूना माविले जितेको छ ।
क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा
रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला खेलाडी छनोट प्रतियोगिता लमहीमा हुने
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला खेलाडी छनोट टि–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
खो खो विश्वकप २०२५का लागि राष्ट्रिय टिमको घोषणा
आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप ( २०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो संघले गरेको छ ।