डेडिकेटेड लाइनको बक्यौता तिर्न व्यवसायीलाई सहज बनाइयो
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
हाम्रो खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म पुगाउनु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताउँदै खुसी ब्यक्त गर्नुभएको छ ।
कथाकार चालिसेको ५७ औं कृति सार्वजनिक
वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।
पाँच विमानस्थलमा एक्स-रे मेसिन जडान गरिँदै
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ ।
पूर्वाधार विकास समितिले विद्युत व्यापारबारे मन्त्रीसँग जवाफ लिने
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल-भारतबीचको विद्युत व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सभापति देउवा
नेपाली कांग्रेसका सभापति सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।
बागमती प्रदेश २०२४ भ्रमण वर्ष घोषणा
उहाँले पर्यटनलाई प्रदेशको आम्दानीको स्राेत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने बताउँदै बढी भन्दा बढी पर्यटक प्रदेशभित्र भित्र्याउने लक्ष्य रहेको सुनाउनुभयो ।
नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।
घ्याम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ ।
म कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।
हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ ।
बालकुमारीमा अवरोधकाे सूचना सुरक्षा निकायले दिएन : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।
मेलमिलाप नीति ‘लोकतन्त्र र जनता’ मा केन्द्रित : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।
श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसः बिपीको मेलमिलापको कसीमा वर्तमान
नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
मृतकका परिवारलाई थप आर्थिक सहायता दिँदैछौंः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
बालकुमारी घटनालाई सामान्य रुपमा लिनु हुँदैन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।
कोशीलाई ८९ रनको चुनौती
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो ।
डेडिकेटेड र ट्रङ्क लाइन विवादः प्रशासकीय पुनरवलोकनमा जानु उत्तम विकल्प
विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच देखिएको महसुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरवलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ ।
माइतीघरबाट सिके राउत पक्राउ
नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन हुनुभएको छ । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहनुभएका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
चुनावी वर्ष र लोकतन्त्रको बढ्दो सङ्कट
सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर चयन गर्ने निर्वाचन प्रक्रियामा भाग लिने छन् ।
बालकुमारी घटनाका दोषी जो कोहीलाई कारबाही हुने
ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ ।