लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
एम्बुलेन्सबाट ब्राउन सुगर बरामद
सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा आगलागी
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपको हेटौँडास्थित पुरानो सामान राखेको स्थानमा आगलागी भएको छ ।
काकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर
कालीगण्डकी गाउँपालिका - १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् ।
कफीको मूल्य सन् १९७७ यताकै उच्च
यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।
स्थानीय तहसँग छैन पर्यटकको अभिलेख
काठमाडौँ र लुम्बिनीपछि धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्वपूर्ण मानिने दैलेखमा हजारौँ वर्ष पुराना सम्पदा रहेका छन् ।
उपमहानगर घोषणाको पर्खाइमा वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने योजनाले अझै पूर्णता पाउन सकिरहेको छैन ।
घोरीघोरा कि घोडाघोडी ताल ?
‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो ।
पहिलो तलबले आमाको चप्पल किन्ने धोको
भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर माध्यमिक तहको अङ्ग्रेजी विषयको स्थायी शिक्षकमा नियुक्त हुनुभएका पदम विश्वकर्माले पहिलो तलब आउनेबित्तिकै आमालाई चप्पल र गुन्यु किन्ने बताउनुभएको छ ।
किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ ।
महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने सीप प्रदान
भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरूलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिवृद्धि गरिएको छ । रुकुम पश्चिमको मुसिकोटमा जाजरकोट र रुकुम पश्चिमका २६ जना कालिगडहरूलाई सात दिने क्षमता अभिवृद्धि तालिम दिएर सीप सिकाइएको हो ।
सामाजिक सुरक्षा जिम्मेवारी
राजनीतिशास्त्रले राज्यका अनेक स्वरूपलाई आर्थिक, सामाजिक तथा दार्शनिक रूपले बुझाउने गरेको छ ।
दलितबस्तीका १९१ जनाले पाए लालपुर्जा
वर्षौँदेखि लालपुर्जाका लागि प्रतिक्षमा रहेका दलित विपन्न समुदायहरूले आफू बसोबास गरिरहेका जग्गाको लालपुर्जा पाएपछि हर्षित भएका छन् ।
अर्थतन्त्रको आधार मझौला उद्योग
एफएनसिसीआईले यही नोभेम्बर १८ का दिन साना तथा मझौला उद्योग विकास केन्द्र खोलेको खबर सुनेँ ।
कार्यान्वयन भएन भेदभाव ऐन
सदियौँदेखि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्या अहिले पनि समाजमा उस्तै छ
राष्ट्र निर्माणमा निजी क्षेत्र
समृद्धि एक गुणात्मक र तुलनात्मक अवस्था हो, जसलाई एकै वाक्यमा परिभाषित गर्न वा कुनै नम्बरमा मूल्याङ्कन गर्न सकिँदैन ।
ब्रेन ड्रेन कि रेमिट्यान्स ?
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले अझै साढे चार खर्बभन्दा बढीको व्यापार घा
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
नेपालको संस्कृतिलाई विश्वमा पुर्याउन आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यमबाट समेत जोड्नुपर्ने बताउनुभएको छ ।
‘बुलाकी’ बन्यो उत्कृष्ट चलचित्र
चलचित्र ‘बुलाकी’ यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ ।
‘लाज शरणम’ मा बराल
‘पूर्णबहादुरको सारङ्गी’ का अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम’ को छायाङ्कन सुरु गर्नुभएको छ ।
गाउँमै डेरी खुल्दा किसानलाई फाइदा
गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् ।
उदयपुर सिमेन्टका कर्मचारी चार महिनादेखि तलबविहीन
उदयपुर सिमेन्ट उद्योग तीन महिनादेखि बन्द छ ।
छ वर्षदेखि बनेन सामान जाँच्ने मेसिन
नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ ।