उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राख्नुभयो ।
भन्सार छलीका लाखौँको सामान बरामद
भन्सार छलेर भारतबाट भित्र्याइएको लाखौँको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
लायन्स कप फुटबल प्रतियोगिता सुरु
बेनीमा सुरु भएको प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगितामामा खेल्दै खेलाडीहरु । प्रकाश माध्यमिक बिद्यालय र न्यु वेष्ट प्वाइन्टका खेलाडीहरु । यो खेलमा न्यु वेष्ट प्वाइन्ट २–० गोल अन्तरले बिजय भएको छ।
क्यान्सर अस्पताल खजुरामा नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ ।
भारी बोकेका खच्चड
मुगुको छायाँनाथ रारा नगरपालिका–९ सल्लेरीमा सामान लिएर जाँदै गरेका खच्चडहरु । यहाँ यातायातको समस्या भएको हुँदा सामानको ढुवानीमा यसरी नै घोडा, खच्चड प्रयोग गरिन्छ ।
‘दक्षिणी लेबनानमा सेनाको उपस्थिति सुदृढ पार्छौं’
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताउनुभएको छ । इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्नुभयो ।
बालबालिकालाई न्यानो कपडा
जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।
काठको बाकस (कथा)
इमानदार नेपालीको जन्म सुदूरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा निम्न वर्गीय किसान परिवारमा भएको हो । गुजारामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको
त्यो भेट (कथा)
उनीसँग अचानकै लिफ्टमा भेट भयो । म माइनस वानबाट रगतको स्याम्पलिङको रिपोर्ट बुझेर आउँदै थिएँ । भुइँतलाको बन्द हुनै लागेको लिफ्टमा असिन पसिन हुँदै उनी पसिन् । पहिलो झल्कोमा उनै नै हुन भन्ने सोच्न पनि सकिनँ ।
सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण
ताप्लेजुङमा सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पर्यटन पूर्वाधार तथा संरचना निर्माणका नाममा सरकारी निकायबाट नै जग्गा अतिक्रमण भएको हो ।
यौनाङ्गमा आउने मुसा र उपचार
यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ ।
आँधीखोला र फेदिखोलाबासीलाई मोबाइलबाटै जलवायुको अग्रिम खबर
स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् ।
बाँदर र चरा
एकादेशको कुनै पहाडी भूखण्डमा बाँदरहरूको एक झुन्ड बसोबास गर्दथ्यो ।
नौबस्ता बाल सुधारगृहबाट भागेका १२ मध्ये नौ जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधारगृहबाट बुधवार साँझ फरार भएका १२ जना मध्ये ९ जना बाल बिजाइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीलङ्कामा वामपन्थी राष्ट्रपति
श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ ।
बिछोडको पीडा (निबन्ध)
नियमित प्रक्रिया– सानामा स्कुलमा जान मन नलाग्ने, ठुलो भएपछि स्कुल छाड्न मन नलाग्ने ।
योजनामा स्रोत सुनिश्चित गरिनुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दलहरूले सरकारमा रहँदा सारा काम गर्छाैं भन्ने तर घोषित योजनामा स्रोत सुनिश्चित नगर्दा जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका
फुटबलका वीराङ्गना
एउटी रेफ्रीले गरेका पटक पटकका गलत निर्णय र त्यसले उब्जेको परिस्थितिबीच पनि नेपाली महिला फुटबल टिम अन्तिम एक मिनेटमा समालिँदा बिदाइको सँघारबाट उम्केको छ ।
इवाओलाई दुर्लभ सफाइ
जापानी इवाओ हाकामादाले मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि दुर्लभ सफाइ पाएका छन् । एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा उनलाई सन् १९६८ मा मृत्युदण्डको फैसला सुनाइएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
साग विक्री गर्न लगिँदै
भैरहवा, मङ्सिर १३ गते । भैरहवाको देवकोटाचोक सडकमा बिहीबार आफ्नै बारीमा उत्पादन गरेको सागसब्जी बेच्न हिंड्नुभएकी महिला । तस्बिरः रासस
मायादेवी मन्दिर
लुम्बिनी, मङ्सिर १३ गते । गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्न विश्वरभरका धर्मावलम्बनीहरू आउने गर्दछन् । तस्बिरः रासस
आहाराको खोजीमा परेवाको बथान
सुर्खेत, मङ्सिर १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । तस्बिरः रासस
गोलभेंडा खेतीमा कीटनाशक औषधि छर्किंदै किसान
कैलाली, मङ्सिर १३ गते । धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेंडा खेतीमा कीटनाश औषधि छर्किंदै किसान । तस्बिरः रासस