चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।
कैलालीमा शीतलहर र बाक्लो हुस्सु
कैलालीमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसहित शीतलहर चल्न थालेको हो ।
माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ ।
सकारात्मक थालनी, कार्यान्वयनमा चुनौती
जातीय विभेदजन्य शब्द प्रयोग गर्नुभएका धरान उपमहानगरपलिकाका प्रमुख हर्कराज राईले अन्ततः माफी माग्नु प-यो । मङ्सिर २८ गते ‘चमारे’ शब्द प्रयोग गरेर फेसबुकमा स्टाटस लेखेपछि राईको विरोध भएको थियो । पाँच दिनपछि राईले विज्ञप्तिमार्फत ‘क्षमाप्रार्थी छु’ भन्नुभयो ।
बल्ल जुर्यो कागजात खोतल्ने साइत
बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ।
जग खन्दा तोपगोला !
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो ।
देशकै ठूलो सौर्य प्यानल
नुवाकोट जिल्लाको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडित सौर्य प्यानल ।
बाथरोगलाई हेलचेक्राइँ गरे अङ्गभङ्ग हुनसक्छ
जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् ।
सेनाको ‘अपरेशन महाहण्ट’ : शंकास्पद पाँचसहित हतियार बरामद
नेपाली सेनाको ‘अपरेशन महाहण्ट-९’ ले सोमबार पर्सा राष्ट्रिय निकुञ्जबाट पाँच जनालाई पक्राउ गर्दै केही हतियार बरामद गरेको छ।
अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ ।
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध
नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो।
दलको नीति र निर्णय अनुसार चल्न सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ।
कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको उम्मेदवारी
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
शिक्षक मृत्यु प्रकरण : दशरथचन्द मार्ग अवरुद्ध
बैतडीको पाटनमा मृत फेला पर्नुभएका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् ।
कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।
भूकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै वालिङ नगरपालिका
वालिङ नगरपालिकाले मिस्त्री (श्रमिक)हरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाउन सुरु गरेको छ । नगरभित्र लामो समयदेखि घर बनाउने काम गर्दै आएका मिस्त्रीहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको हो ।
पाल्पामा भेटियो ऐतिहासिक हतियार ‘तोपका गोला’
जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।