मच्छिन्द्र र थ्रीस्टार बराबरीमा रोकियो
साविक विजेता मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीका रोकिएका छन् ।
रियल म्याड्रिडलाई जिरोनाको झट्का
स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार रियल म्याड्रिडलाई जिरोनाको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा रियल जिरोनाको मैदानमा ४–२ गोलले स्तब्ध बन्यो ।
पुलिस र फ्रेन्ड्स विजयी
विभागीय टोलीको नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् ।
एपीएफसँग खुमलटार पराजित
विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ ।
टोरेसको गोलमा बार्सिलोना विजयी
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-० गोलले हरायो ।
युनाइटेड एफए कपको फाइनलमा
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई सडनडेथमा ७-६ गोलले हरायो ।
मच्छिन्द्र र खुमलटार विजयी
साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।
साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल रेलिगेसनको दबाबमा रहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।
एमबाप्पेको गोलका पीएसी विजयी
सुपर स्टार केलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई २-१ गोलले हरायो ।
एनआरटीले एपीएफलाई हरायो
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले एपीएफ क्लबमाथि कठिन जित निकालेको छ ।
युरोपा लिग : सेभिया र युभेन्ट्स सेमिफाइनलमा
स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पेनाल्टीमा चुकेपछि शेर्पालाई थ्रीस्टारको झट्का
पेनाल्टीमा चुकेपछि हिमालयन शेर्पा क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ ।
एपीएफसँग मच्छिन्द्र पराजित
साविक विजेता मच्छिन्द्र क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबको नमिठो झट्का लागेको छ ।
रियल र एसी मिलान सेमिफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरि ‘ए’ टोली एसी मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लयमा फर्कियो एनआरटी
न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगको लयमा फर्किएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
लिड्सविरुद्ध लिभरपुलको गोल वर्षा
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।
सेर्पाको पोस्टमा फ्रेन्ड्सको गोल वर्षा
फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन सेर्पा क्लबको पोस्ट्मा गोल वर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्सले सेर्पालाई ६–० गोलले हरायो ।
आर्सनल र वेस्ट हामको बराबरी
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनल वेस्ट हाम युनाइटेडसँग बराबरीका रोकिएको छ ।
बार्सिलोनाले गेटाफेसँग अंक बाँड्यो
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गेटाफेसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
तीन हजार ४७० मिटरको उचाइमा ‘साहसिक पुरुष फुटबल’ प्रतियोगिता
तीन हजार ४७० मिटरकाे उचाईमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लव, दार्जिलिङले पहिलो भएको छ ।
एमबाप्पेको कीर्तिमानमा पीएसजीको सहज जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको लेन्सलाई हराउन पीएसजीका लागि केलियन एमबाप्पे, लियोनल मेस्सी र भिटिन्हाले गोल गर्नुभयो ।
एपीएफमाथि सङ्कटाको कठिन जित
सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबमाथि कठिन जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सङ्कटाले एपीएफलाई १–० गोलले हरायो ।
मनाङलाई हराउँदै जावलाखेल शीर्षस्थानमा
मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीषृस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले स्तब्ध बनायो ।
लिगमा थ्रीस्टारको चौथो जित
थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो ।