तेस्रो मेयरकपको उपाधी आयोजक बागलुङ नगरपालिकालाई
सर्वाधिक पुरस्कार राशिको तेस्रो मेयरकपको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले चुम्न सफल भएको छ ।
एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा
मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि, एपिएफको लक्ष्य उपाधि
दशरथ रङ्गशालामा हुने प्रतियोगितामा आयोजक नेपालको एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहने छ । एपिएफले शुक्रबार पहिलो खेलमा साँझ ६:०० बजे बङ्गलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा
फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनिस ला लिगा : अग्रता बढाउँदै बार्सिलोना
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हरायो । बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
साम्बाबिनाको नेपाल चाइनिज ताइपेइसँग स्तब्ध
चोटका कारण सावित्रा भण्डारी (साम्बा)बिना खेलेको नेपालले इन्डोनेसियामा सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोस्रो हार खेपेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुरुङचौकी माध्यमिक विद्यालयलाई
बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
मालिका गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
मालिका गाउँपालिकाको आयोजनामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पश्चिम म्याग्दीको दरवाङमा सुरु भएको छ ।
महोत्तरीका छात्रले भारतमा जिते दुई काँस्य पदक
भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा काँस्य पदक जित्न सफल हुनुभएको छ ।
तेस्रो बागलुङ मेयर कपको सेमिफाइनल समीकरण पूरा
बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेसेलुङ महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ ।
नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै
इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
‘मेयर कप’ फुटबलमा आज दुई खेल हुँदै
बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा बाङेचौर खेल मैदानमा जारी तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबार दुई खेल हुँदै छन् ।
फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
राष्ट्रिय लिग फुटबल पुसमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी
बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।
एन्फा अध्यक्ष पदमा विराटजङ्गको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
तेस्रो मेयर कपः बागलुङ नगरपालिकाको विजयी सुरुवात
आयोजक बागलुङ नगरपालिका (निलो) ले तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
अमेरिकामा मेस्सीको अर्को कीर्तिमान
आइतबार बिहान भएको पूर्वी सम्मेलन (इस्टर्न कन्फरेन्स) को फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५–१ गोलले हराउँदै उपाधि जितेको छ ।
मोफसलको प्रतिष्ठित ‘मेयर कप’ फुटबल आजदेखि
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आइतबारदेखि बाङेचौर खेलमैदानमा सुरु हुँदैछ ।
जेसीज कप फुटबलको उपाधी केबी एकेडेमीलाई
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।
बेनी सामुदायिक र केबि एकेडेमी जेसीजकपको फाइनलमा
बेनी नगरपालिका ७ मा रहेको बेनी सामुदायिक मावि र मालिका गाउँपालिका ६ दरवाङको केबि एकेडेमी म्याग्दी सदरमुकाम बेनीमा जारी २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
तेस्रो संस्करणको ‘मेयर कप’ फुटबलको ट्रफी अनावरण
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।