इरानले फिफा विश्वकप नखेल्ने
अमेरिका र इजरायलको आक्रमणपछि युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने भएको छ ।
राष्ट्रिय लिग : चर्च ब्वाइजको कठिन जित
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो ।
सिटीमाथि रियलको सानदार जित
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि सानदार निकालेको छ ।
एन्फा महिला लिग : उद्घाटनमा एनआरटी र संकटाबिच प्रतिस्पर्धा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजानमा चैत ४ गतेदेखि शहिद स्मारक एन्फा महिला लिग हुने भएको छ ।
बास्केटबल लिग : आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा वियजी सुरुवात गरेको छ ।
राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी
सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एनआरटी र ललीगुराँसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
साफ यु–२० फुटबल : नेपालको पहिलो खेल भुटानसँग
माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ ।
च्याम्पियन्स लिग : बार्सिलोना र न्युक्यासलको बराबरी
न्युक्यासलको मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोना र न्युक्यासलले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले खेलको अन्तिममा गोल फर्काउँदै हार टारेको हो ।
‘ए’ डिभिजन लिग गर्ने सहमतिसँगै एन्फाको ताला खुल्यो
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल फुटबल खेलाडी सङ्घबिच शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति जुटेपछि खेलाडी सङ्घले एन्फामा लगाएको ताला खुलेको छ ।
क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त
सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
राष्ट्रिय लिग : फ्रेन्ड्सले श्री भगवतीलाई हरायो
एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराएको छ ।
एन्फा राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो ।
खेलाडीद्वारा एन्फा मुख्यालयमा तालाबन्दी
नेपाल फुटबल खेलाडी सङ्घले आइतबार विभिन्न तीन वुँदे माग राख्दै ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् ।
उपाधितर्फ लम्कँदै बार्सिलोना
बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको क्लबलाई उसैको मैदानमा १–० गोलले हरायो ।
अस्ट्रेलियामा कँडेल कपको तयारी
अस्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोपा डेल रे बाट बाहिरियो बार्सिलोना
घरेलु मैदानमा मङ्गलबार राति भएको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हराए पनि बार्सिलोना बाहिरिएको हो ।
साफ यु–२० फुटबल टोलीको घोषणा
माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
उपाधि दौडमा रहेको रियललाई गेटाफेको झट्का
घरेलु मैदानमा सोमबार राति भएको खेलमा रियल गेटाफेसँग १–० गोलले हरायो । यस हारले रियलको उपाधि दौडमा ठूलो धक्का लागेको छ । रियलको हारले शीर्ष टोली बार्सिलोनालाई फाइदा पुगेको छ ।
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मध्यपूर्वका क्लबले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ।
नव जनजागृतिमाथि आर्मीको सहज जित
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलले हरायो ।
शीर्षस्थानको बार्सिलोना चार अङ्कले अगाडि
बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानका चार अङ्कको अग्रता बनाएको छ ।
एन्फा राष्ट्रिय लिग : एपिएफ र पुलिसको बराबरी
विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
कोहलपुरमा ‘प्राइड लिग’ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने
बाँकेको कोहलपुरलाई क्रिकेटका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पहिलो पटक यहाँ ‘कोहलपुर प्राइड लिग’ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ।
कालिका कप पुरुष भलिब प्रतियोगिताको राशि तीन लाख
आगामी चैत दोस्रो सातादेखि बागलुङमा चैत्राष्टमी मेलामा तीन लाख राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।