स्वस्तीश्रीका खेलाडीले स्पेनमा प्रशिक्षण गर्ने
स्वस्तीश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका फुटबल खेलाडीले विशेष प्रशिक्षणका लागि स्पेन जाने भएका छन् ।
सङ्कटा र हिमालयन शेर्पा विजयी (फोटो फिचर)
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा बुधबार भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।
नयाँ वर्षको उपलक्ष्यमा फुटबल प्रतियोगिता
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा मंगलबारदेखि प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
मच्छिन्द्रको फराकिलो जित (फोटो फिचर)
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ ।
बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोना तुलनात्मक रूपमा कमजोर टोली गिरोनासँग बराबरीमा रोकिएको छ ।
सातौं चरणमा पुगेर पुलिसको पहिलो जित
विभागीय टोलीको नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
आर्सनल र लिभरपुलको बराबरी
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।
मच्छिन्द्र र एनआरटी विजयी
साबिक विजेता मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले सङ्कटा क्लबलाई २-१ गोलले हरायो ।
मेस्सी र रामोसको गोलमा पीएसजी विजयी
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि सानदार जित निकालेको छ ।
सिटीको सानदार जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर पलग फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले रेलिगेसनका दबाबमा रहेको साउथह्याम्पटनलाई ४–१ गोलले हरायो ।
नेपाललाई हराउँदै भियतनाम दोस्रो चरणमा
नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम पेरिस ओलम्पिक-२०२४ को महिला फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एभर्टनमाथि युनाइटेडको जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।
फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा
फ्रेण्ड्स क्लबमाथि २-० को जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आर्मीलाई थ्रीस्टारको झट्का
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले आर्मीलाई १-० गोलले हरायो ।
रियलसँग बार्सिलोना स्तब्ध
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा रियलले बार्सिलोनालाई उसैको मैदानमा ४–० गोलले हरायो ।
नेपाल भियतनामसँग पराजित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ ।
‘भियतनामसँग सुखद नतिजाको अपेक्षा’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँग नेपालले सुखद नतिजा निकाल्ने अपेक्षा गरेको बताउनुभएको छ ।
सातदोबाटोलाई जावलाखेलको धक्का
उपाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
टोट्टनहाम र एभर्टनको बराबरी
टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
भुटानी रोनाल्डो मच्छिन्द्रमा अनुबन्ध
शहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुवन्ध गरेको छ ।
पुलिस डर्बीमा एपीएफ विजयी
विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबबीचको भिडन्तमा एपीएफले बाजी मारेको छ ।
न्युक्यासलसँग हार्यो युनाइटेड
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग हार खेपेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले स्तब्ध बनायो ।
बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित
करिम बेन्जेमाले ह्याट्रिक पूरा गरेको खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ ।
पीएसजीलाई लियोनको धक्का
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लियोनको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १-० गोलले पराजित भयो ।