टी-२० विश्वकप : अमेरिकालाई हराउँदै साविक विजेता इङ्ल्यान्ड सेमिफाइनलमा
साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो । सुपर आठको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको तीन खेलबाट चार अङ्क बनाएको छ । इङ्ल्यान्डले दुई खेलबाट समान चार अङ्क बनाएको दक्षिण अफ्रिका र दुई अङ्क बनाएको वेस्ट इन्डिजलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा रहेको छ ।
टी-२० विश्वकप : बङ्गलादेशमाथि भारतको सानदार जित
सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।
कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।
टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो
दक्षिण अफ्रिकाले आइसिसी टी-२० विश्वकपमा अपराजित यात्रा जारी राखेको छ । सुपर आठअन्तर्गत सुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई सात रनले हरायो ।
आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो
आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ ।
खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।
फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ।
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् ।
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्ड वरीयतामा छैटौँ स्थानमा उक्लिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकेटको अलराउन्डरतर्फ विश्वकै छैटौँ वरीयतामा उक्लिनुभएको छ।
श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ ।
टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।
नेपाललाई बङ्गलादेशले दियो १०७ रनको मध्यम लक्ष्य
नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल बङ्गलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै
किङ्सटाउनमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बङ्गलादेशलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो ।
टी-२० विश्वकप : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले हारेसँगै बाहिरियो नेपाल
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
नेपाललाई दक्षिण अफ्रिकाले दियो एक सय १६ रनको मध्यम लक्ष्य
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकाविरुद्ध पहिले बलिङ गर्दै
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोज्नुभएको छ । समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।
शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
खेल रद्द भए पनि नाचेर फर्किए नेपाली समर्थक (फाेटो फिचर)
ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए
अस्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
अस्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो ।
नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्द, नेपालको सुपर आठ सम्भावना कायम
आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
विश्वकपमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग दोस्रो खेल खेल्दै
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।