अङ्ग्रेजी भाषामा लेखिएका सामग्रीमा हिज्जेको गल्ती हम्मेसी भएको देखिँदैन । कहीँ कतै भइहाले पनि ‘यहाँ यस्तो हुनुपर्नेमा यस्तो भएछ’ भनेर तुरुन्तै सुझाव आउँछ । यत्रतत्र हल्लाखल्ला हुन्छ । त्यति भएपछि सतर्कता अपनाइन्छ । तुरुन्तै सुधार्ने काम पनि गरिन्छ ।
दशकअघिसम्म गाउँ खाली भए पनि सहर भरिएको हुन्थ्यो । मान्छे देशमै छन्, सहरमै छन्, गाउँमा केही अप्ठ्यारो परिहाले आज नभए भोलिसम्म पुगिहाल्छन् भन्ने स्थिति थियो । जिल्ला जिल्लाका सदरमुकामदेखि मुख्य मुख्य सहर पोखरा, विराटनगर, जनकपुर, राजविराज, धनगढीसहित राजधानी काठमाडौँ हुँदै ललितपुर भक्तपुरसम्म क्रमश: मान्छे घटिरहेका छन्, देश बाहिर युवा छन् । देश क्रमश: रित्तिंँदै छ ।
दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।
कहिलेकाहीँ मन अलिक भावुक हुन्छ । तरल भएर समयका गहिराइमा बग्छ । समयका सन्नाटामा-जीवनका शून्यतामा-परिस्थितिका एकान्तमा-भीषण मौनताका मौन–कोलाहलमा नदी झैँ कलकलाउँदै बग्छ र शनैः शनैः बगिर
नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका छन् । ‘चित्रा’ घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ । बाबुछोरीको कथा
सम्पूर्ण सब्जीमा गोलभेँडाले विशेष स्थान ओगटेको पाइन्छ । दैनिक खानपिनका लागि नभइनहुने गोलभेँडा जुनसुकै तरकारीमा मिल्न सक्ने भएकाले तरकारीको राजा पनि भनिन्छ । यसमा गुणै गुण भएकाले
साठी कटेका वा जङ्कु गरेका बुढाबुढी हैनन्, मान्छे हुन् पाका ।
ध्रुवताराका जस्तै अनेकौँ लोककथा सुन्दै दरबारमा हुर्केको युवराज जोसजाँगर र बुद्धिले
देशको बलो छानो धुरी समाएर, त्यो युवक बसेको छ मजबुरी समाएर ।
चारैतिर लमतन्न सुतेको सेता हिमाल । छर्लङ्ग खुलेको आकाश । मनमोहक भूगोल । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैया । पुरातात्त्विक संरचना, स्थानीय मौलिकता र ऐतिहासिक गुफा । पठारको प्राकृतिक सुन्दरता, तिब्बती सं
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पत्रकारहरू पत्रकारिता पेसाबाट नै पलायन हुने अवस्थालाई रोक्न प्रदेशभरिका सञ्चार संस्थालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
लघुचलचित्र ‘म कमरेड’ युट्युबमा प्रदर्शन गरिएको छ । चलचित्रमा निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको छ । सुर्खेतमा छायाङ्कन गरिएको चलचित्रमा पूर्वलडाकुको अवस्था चित्रण गरिएको छ ।
हुम्लाका अधिकांश सामुदायिक विद्यालय बन्द गरिएका छन् । वार्षिक परीक्षा सम्पन्न भएको र चिसोका कारण डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन् । ताँजाकोट गाउँपालिका
जनवरी १७ देखि २२ सम्म जर्जियाको राजधानी तिब्लिसीमा आयोजना हुने ‘वल्र्ड राइजिङ स्टार–२०२४’ मा नेपालबाट तीन प्रतियोगीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा ‘डिएसए स्टार’ का
सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।