नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकारले चालेको सुशासन कायम गर्न न्यायलय नै बाधक देखिएको आरोप लगाउनु भएको छ ।
नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेलले घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।
पर्सा जिल्लाका विभिन्न नाका भएर पछिल्लो समयमा प्याजको तस्करी बढेको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्वसोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिनेभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने बेलामा धोका भएका कारण उपलब्धि संस्थागत हुन नसकेको बताउनुभएको छ ।
कालीकोटको पलाँता गाउँपालिका –८ का एक पुरुष श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । श्रीमतीको निधन भएको भनिएको सात दिनपछि उनी पक्राउ परेका हुन् ।
रोगीलाई लक्षित गरी हेरचार समूह निर्माण गरिएपछि कपिलवस्तुका कुष्ठ रोगी र हात्तीपाइले भएकाहरू लाभान्वित भएका छन् । समुदायमा रोग सर्न नदिन स्वास्थ्य कार्यालय कपिलवस्तुले रोगीलाई लक्षित गरी समूह निर्माण गरेको हो ।
चितवनको राप्ती नगरपालिका–११ डिहीटारमा चिउरीमा मौरी चराउन राखेका मौरीका घार
पछिल्लो समयमा सार्वजनिक निर्माणका कार्यमा महिला कामदारको सहभागिता बढ्दै गएको छ । महिला र पुरुषको ज्यालामा समानता आएपछि महिला यी काम गर्न आर्कषित हुँदै आएका हुन् ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो ।
धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोलखाको अध्यक्षका लागि प्यानलसहित त्रिपक्षीय प्रतिस्पर्धा सहित निर्वाचनमा हुन लागेको छ । सहमतिको लामो प्रयास विफल भएपछि जिल्लाका क्रियाशील दुई गुट समूह बनाएर निर्वाचनमा उभिएका छन् ।
गत एक महिनादेखि अत्यधिक बढेको चिसोका कारण बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइकर्ता (बालबन्दी) हरुलाई समस्या परेपछि ५० थान कम्बल वितरण गरिएको छ ।