दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
यस्ता कैयौँ साउनमा हरिया वस्तु आयात भइरहन्छन् र स्वदेशी मुद्रा विदेश गइरहन्छ । यी र यस्ता समस्याका जरालाई बुझेर हामी सचेत हुनु जरुरी छ । साज शृङ्गार तथा बाहिरी आवरणले होइन, बौद्धिक हस्तक्षेप, आत्मनिर्भर र स्वाभिमानमा आफ्नो व्यक्तित्व निर्माण गर्नुपर्ने बेला आएको छ । बुझ्ने बेला भएको छ । साउनको सौन्दर्य प्रकृति हरियो हुनुमा छ न कि आयातित उपभोग्य वस्तुमा ।
पूर्वी नेपालको मुन्धुमी संस्कृति संस्कार, जीवन पद्धतिका १५ वटा कथा समेटिएको कथासङ्ग्रह ‘डोलीभर्ना’ शुक्रबार सार्वजनिक गरिएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुव्रmबारका लागि एक अमेरिकी डलरको बिव्रmीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।
सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१ मा बढी मुद्दा फस्र्योट गरिएको हो । लामो अवधिका
रामसार क्षेत्रमा पर्ने रारा ताल क्षेत्रमा खुला चरिचरनले राराको सुन्दरता हराउँदै गएको छ । रारा ताल क्षेत्रमा पशुचौपायाले भरिभराउ छ । पशुवस्तुको चरिचरनले ताल क्षेत्रको ह
मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो । उहाँले सवा सय बोट सुपारी लगाउनुभएको छ । स्थानीय लिफ्ट
सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणमा चासो देखाउँदै निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार
दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगा
आ.व. २०८१–८२ को बजेट पारित नहुँदै सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले बजेट अधिवेशन अन्त्य गरी विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।