नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।
दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट अरुण मल्लको लाइसेन्स आधा जलेको अवस्थामा भेटिएको छ । दुर्घटनापछि जलेको हेलिकप्टरमा सवार पाँच जनाको निधन भए पनि केही कागजपत्र भने सुरक्षित भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशबाट कर उठाउने व्यवस्था मिलाउने भएको छ ।
झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।
फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ ।
मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुलनाेत्सव पूर्णिमासम्म जारी रहन्छ ।
मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइलेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ ।
बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
सुनको गरगहना चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इरान सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा तेस्रो भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गर्नुभएको छ।
आदिवासी आन्दोलनलाई मूलप्रवाहमा ल्याउनका लागि आदिवासी समुदायबिच सहकार्य हुन आवश्यक छ । ३० औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल छन्त्याल सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले त्यस्तो बताएका हुन् ।