‘नेपाल भनेकै गाउँ हो र नेपालको विकास भनेकै गाउँको विकास हो’ बिपी कोइरालाले भन्नुभएको थियो, ‘विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकता निर्धारण गर्छ । विकासका योजना उसैले बनाउँछ र तिनको कार्यान्वयन गर्न प्रेरित पनि हुन्छ– त्यो जनता हो ।’
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
स्रष्टा तेजप्रकाश श्रेष्ठको उपन्यास कृति ‘माखाल’ बिहीबार सार्वजनिक गरिएको छ ।
दसैँको बेला नेपालगन्जमा १५७ वर्षदेखि रामलीला मञ्चन हुँदै आएको छ ।
लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ ।
चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिट्ठा, तार्पिन तेल, खोटो रोजिनलगायतका पदार्थको निर्यातमा उत्साहजनक वृद्धि भएको छ ।
चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले बानेश्वरको जिम्बु थकाली रेस्टुरेन्टले उपभोक्ताबाट अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा दोब्बरसम्म लिएको भेटेपछि जरिबाना गरेको छ ।
निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।
किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ ।
एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते बस्ने भएको छ ।
नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ ।
बागमतीलगायतका उपत्यकाका नदीकिनाराको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला पुनरवलोकनका लागि सरकारले दर्ता गरेको निवेदन बिहीबार सुनुवाइ भएन ।