विकास निर्माणका लागि आएको बजेटलाई समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएका छन् ।
कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ ।
मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाउनुभयो तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रा
सप्तरीको १८ स्थानीय तहमध्ये एक तिलाठी कोइलाडी गाउँपालिकामा राजविराज–कुनौली सडकको साथै अन्य सडकको पनि सुविधा छ । गाउँपालिकाको उत्तरमा महादेवा गाउँ
गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
विश्व शान्ति र आपसी सद्भाव कायम राख्ने मूल ध्येयसाथ स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भइरहेको छ ।
विश्वका विभिन्न राष्ट्रका विमानस्थलबाट एकअर्का देशमा आवागमन गर्ने यात्रुको सङ्ख्या सन् २०२३ मा चार अर्ब २० करोड पुग्यो ।
बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकसहित आसपासका चार जिल्लाका करिब तीन सय युवालाई निःशुल्क सिप विकास तालिम प्रदान गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार जिल्लाका २८० युवालाई सिप विकास तालिम प्रदान ग
पर्यटन राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो ।
गत केही वर्षको तथ्याङ्क हेर्दा निजामती सेवामा युवाको सङ्ख्या बढ्दो क्रममा छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा