ग्रामीण विद्युतीकरण परियोजनाका कामलाई प्रभावकारी र समयमा सम्पन्न गर्न स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको बैठकले अहिले जारी नेपाल विद्युत् प्राधिकरण र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको सहकार्यमा सञ्चाल
बर्सौंदेखि टुटफुटको शृङ्खला चल्दै आएको वापपन्थीहरूको पछिल्लो पटकको एकताले भने प्रदेशको राजनीतिक समीकरण र अवस्थामा परिवर्तन आउने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
विश्व भोकमरी सूचकाङ्क २०२५ मा नेपालको अवस्थामा सुधार भएको छ । सन् २००० मा ३७ अङ्क पाई चिन्ताजनक श्रेणीमा रहेको नेपालले २०२५ मा उल्लेख्य सुधार गर्दै १४.८ अङ्क प्राप्त गरी मध्यम भोकमरीको श्रेणीमा परेको हो ।
जेनजी आन्दोलनको तारोमा परेका राजनीतिक दल आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन गतिविधि बढाउन थालेका छन् । पार्टी कार्यालयलाई पुनः सञ्चालनमा ल्याउँदै दलहरू निर्वाचनलक्षित गतिविधि अगाडि बढाउने तयारी गर्न थालेका हुन् । जेनजी आन्दोलनकारीले भदौ २४ गते विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
जिल्लाको राजविराज बजारको सडक अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको राजविराजको बजारमाको मुख्य सडकमा अतिक्रम र सडकमै सवारीसाधन पार्किङ बढ्दै गएपछि भिडभाडका कारण सर्वसाधारणलाई बाटो काट्न र सडकबाट हिडडुल गर्न एकदमै समस्या भोग्नुपरेको छ ।
जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो ।
सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकामा अत्यधिक बसाइँसराइ छ । जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढि परदेश जानेहरु पनि मुसिकोटमै छन् ।
वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।
मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ ।
निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।
लहान वडा नम्बर १९ का किसुनदेव महतो तरकारीको बेर्ना बेचेरै लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । जतिबेला पनि तरकारीको बेर्ना उत्पादनमै लागि रहने महतो विदेशभन्दा बढि कमाइ भइरहेकोमा हर्षित देखिनुभएको छ ।