प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको वडा १ बार्डर चौफेरीमा विद्यालय नहुँदा त्यहाँका बालबालिका नाकापारी भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी ७ (जिसेभन) का नेताहरूले रोक्का राखिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तिमार्फत शुक्रबार घोषणा गरेका छन् ।
दोलखामा खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।
काठमाडौँ स्वयम्भूमा अखिल नेपाल किसान महासङ्घ र काठमाडौँ महानगर कमिटीले संयुक्तरुपमा आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा चङ्गा उडाउँदै प्रतियोगी
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ । महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा आज निधन भएको छ ।
नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार खेपेको छ ।
महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्तीका अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा गरेको रचना वाचन कार्यक्रममा सहभागीहरूले देवकोटाको योगदानको चर्चा तथा समीक्षा गर्नुभएको हो ।
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकाले खेल शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रमलाई जोड दिएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
टीकापुर नगरपालिकाले गरेको बजार अनुगमनमा नयाँ खाले समस्या देखिएको छ । व्यापारीहरूले वर्षौँ पुराना सामान बिक्री स्थलमा राखेको तर केही लेबल मेटाएर सामग्री बिक्रीका लागि राखेको भेटिएको छ ।
नेपाल सरकारका पूर्व मन्त्री तथा बर्दियाका सङ्घीय सांसद सञ्जयकुमार गौतमले शिक्षामा विगतदेखि नै सरकारले राम्रो लगानी गर्दै आए पनि लगानी अनुरूपको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ ।