सामान्यतया मिडिया कानुनले आमसञ्चारका माध्यम र तिनमा कार्यरत मिडियाकर्मीलाई नियमन गर्ने सबै प्रकारका ऐन कानुन एवं नीतिनियम भन्ने बुझाउँछ ।
अजरबैजानको राजधानी बाकुमा अहिले संसारको ध्यानाकृष्ट भइरहेको छ ।
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।
सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।
ब्रिक्सको १६ औँ वार्षिक शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म रुसको कजानमा सफलतापूर्वक सम्पन्न भयो ।
आसन्न स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा हुने उपनिर्वाचनका लागि वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार वडाध्यक्ष पदका लागि पाँच जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
डम्बरबहादुर बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।
पूर्वै दिशाबाट आए हाम्रा मित हो पिया बैँस भरियो साउने मासमा वनै हरियो...
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सले आइतबार अभिनेता दयाहाङ राईलाई सद्भावना दूत नियुक्त गरेको छ ।
अभिनेतृ अञ्जना बराइली चलचित्र ‘डोरी’ मा अनुबन्ध हुनुभएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति÷दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रुपियाँ पुगेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।