निर्माण व्यवसायीको लापर्बाहीले दाङको घोराहीमा करिब तीन वर्षदेखि पुल अलपत्र परेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ ।
कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अर्चना कार्कीको पदयात्रा रोकिएन ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
गलेश्वर, मङ्सिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँमा सुकाएको कोदो केलाउँदै महिला । तस्बिरः रासस
सरकारले निर्माण कार्यको अनुगमन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।
देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो ।
लगभग आधा कार्यावधि बाँकी रहँदा स्थानीय तहका ४४ स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।
तनहुँ, मङ्सिर ३ गते । तनहुँको व्यास नगरपालिका–१४ सुढेमा बाख्रा चराउन जङ्गलतर्फ लैजाँदै एक महिला । ग्रामीण भेगका स्थानीयको आयआर्जनको प्रमुख माध्यम पशुपालन हो । तस्बिरः रासस
। प्रदेश लोक सेवा आयोगको विश्वसनीयता र गुणस्तरीयता कायम राख्न सबैको सहयोग र सहकार्य आवश्यक भएको औँल्याइएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको पाँचौ स्थापना दिवसका