कृष्णपुर नगरपालिका २ वनहराका महिलाहरू सामुदायिक वनबाट दाउराको भारी बोकेर घर तर्फ फर्कँदै ।
दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
“सत्यराजजी तपाईं यति राति !? सबै कुशल त छ ? मेरो प्रश्नमा सत्यराजले भने, “कुशलता त अब तपाईंको हातमा निर्भर छ ।” मैले प्रतिप्रश्न गरेँ, “मेरो हातमा !?” हो दाजु ! गा
सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पुर्याउनुपर्ने छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू।
धनगढी उपमहानगरपालिका–१५, सुर्मीकी विष्णुदेवी चौधरी र उहाँको समूहका सदस्यलाई परिकार बनाउन भ्याइनभ्याइ छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी रहेका छन् ।
घोराही उपमहानगरपालिका ५ धर्ना धारापानी मन्दिरमा निर्माण गरिएको जलाशयमा डुङ्गा सयरमा रमाउँदै आन्तरिक पर्यटक
सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन् ।
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन प्रति श्रद्धाञ्जली दिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान १०ः३० बजेका लागि आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको हो ।
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।