तनहुँ, मङ्सिर ८ गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट म्याग्दे गाउँपालिकातर्फ देखिएको कुहिरोको दृश्य । तस्बिरः रासस
तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
कुश्मामा निर्मित सुविधा सम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो ।
ऊ निराश थियो । निराशाको कारण चाहिँ देशको राजनीतिक बेथिति थियो ।
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीमा पर्ने जिल्लाकै ऐतिहासिक चिसापानीगढी घुम्न आउने पर्यटक बढेका छन् । गढीमा स्थानीय र प्रदेश सरकारले विभिन्न संरचना निर्माण गरेसँगै शैक्षिक अवलोकन भ्रमणसहित घुम्न र मनोरम दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटक बढेका हुन् ।
लता पुष्प हाँगो झरीले भिजेको चरी नाच्च हाँस्दै छ बेली फुलेको झरी झम्म झम्मी परेको गरामा
दाङ, मङ्सिर ८ गते । दाङको घोराही उपमहानगरपालिका १३ स्थित मङ्लेरी गाउँ र आसपासको क्षेत्र । अहिले गाउँमा तोरी फुलेर पहेँलपुर देखिएको छ । तस्बिर: रासस
हो, सिङ्गो एक युग बाँचिसकेँ गोधूलि साँझ झैँ भइसकेँ कहिले ढल्छु पत्तै छैन !
सशस्त्र सङ्घर्षपछि विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित महिला र बालबालिकाको समस्या उस्तै छ । सरकार र द्वन्द्वरत पक्षबिच शान्ति सम्झौता भएर पनि कतिपय द्वन्द्वपीडित
भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा हुने घटनालाई कथाका रूपमा समाजले स्वीकार गर्छ ।
उत्तर आधुनिककालीन स्रष्टा बिपी कोइराला नेपाली आख्यानको इतिहासमा नवीन र ऐतिहासिक विशिष्टता कायम गर्ने मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक हुन् ।
स्याउ देखेपछि अनुहारै हँसिलो । मुखै रसिलो हुने रहेछ । त्यसमाथि मुस्ताङको स्वादिष्ट स्याउ १ स्याउका बगैँचामै बसेर स्याउ हेर्नु र बोटबाटै स्याउ टिपेर चाख्नुको स्वाद कति मिठो १
सहरको सौन्दर्य बढाउन हरियालीको महत्वपूर्ण भूमिका रहन्छ । हरियालीले वायुको गुणस्तर वृद्धि गर्न र सौन्दर्य बढाउन सहयोग गर्छ । त्यसैले सहरका लागि हरियाली अति आवश्यक हुन्छ ।
‘कुलुङ’ जातिलाई अलग्गै जातिका रूपमा नेपालका कुनै पनि निकायले चिन्दैन ।
कञ्चनपुर, मङ्सिर ८ गते । कञ्चनपुर, असैनाका किसानको खेतमा फुलेर पहेँलेपुर देखिएको तोरीखेती । तस्बिर : रासस