स्थानीय तहका जनप्रतिनिधिले नदीजन्य पदार्थको चोरीनिकासी रोक्न उत्खनन सहज बनाउनुपर्ने माग गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर
त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर अन्जिला तुम्बापो सुब्बा युरोपमा खेल्न जान लागेकोमा बधाई दिनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको संविधानले सबै धर्मावलम्बीको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । राष्ट्रिय ख्रिस्टियन महासङ्घ
गुल्मीको एक स्थानीय तहले भजन कीर्तनको संरक्षणसँगै प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन गरेको छ । यस जिल्लाको छत्रकोट गाउँपालिकामा बुधबार गाउँपालिकाभित्र रहेका भजन मण्डलीहरुको भेला आयोजना गरी पालिकास्तरीय भजन कीर्तन संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ ।
कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
साताव्यापी विवाह पञ्चमी महोत्सवको बिहीबार पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ मनाइने भएको छ ।
स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा तीन ठुला दलबिच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभयो ।
स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिका क्रममा गृष्मऋतुमा सामूहिक जेल भङ्ग भएपछि करिब सात सय बङ्गलादेशी जेलका कैदी अझै फरार रहेको अधिकारीहरूले बुधबार बताएका छन् ।
केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।