राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुग्नुभएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनस्थित सिमल चोकमा परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भ निर्माण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको इतिहासमा जङ्गबहादुर एउटा दन्त्यकथाको पात्र जस्तै लाग्छ । साहस र दुस्साहसका पर्याय थिए उनी । उनैले सुरु गरेको जहानियाँ राणाशासन १०४ वर्षसम्म टिक्यो तर तिनकै छोरानातिले नेपालको शासन ग
चारैतिर जङ्गलले घेरिएको गाउँ । पुछारतिर बाह्रैमास कञ्चन पानी बगिरहने गाड । गाड र खेतको बिचमा घना सालघारीको जङ्गल । जङ्गलको सिरानमा छड्के परेर लमतन्न एकनासले सुतिरहेका खेतका गराहरू ।
स्वरसम्राट् नारायणगोपालको जीवनीपरक कृति ‘स्वरसम्राट् नारायणगोपाल’ हालै प्रकाशन भएको छ । चलचित्र निर्देशक एवं सञ्चारकर्मी प्रकाश सायमीले नारायणगोपालको जीवनको साङ्गोपाङ्गो पक्षलाई केलाउने प्रया
माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
हिँडिरहन बाध्य छन् गोडाहरू म हिँडिरहेछु
जापानसँग नेपालको समन्ध जुगौँ पुरानो छ । इतिहासको उषाकालमा नेपालमा जन्मेका बुद्धको विचार छैटौँ शताब्दीको प्रारम्भताका नै जापान पुगेको हो । बुद्ध ज्ञानले नै जापानी सभ्यतामा चार चाँद जोडिएको
चितवनमा बस्ने आदिवासी तथा जनजातिहरुको मातृभाषा प्रयोगको अवस्था ‘राम्रो’ रहेको पाइएको छ । भरतपुर महानगर पालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको समाजशास्त्रिय अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको अध्यययन प्रतिवेदनमा चितवनका आधिकांश आदिवासी तथा जनजातिहरुले मातृभाषा प्रयोग गर्ने गरेको तथ्य प्रस्तुत गरियो ।
‘पाताल भुमेश्वर गुफा अध्ययन गर्न फ्रान्सबाट टोली आएको छ ।’ मोहन विष्टले फोनबाटै २०७० चैत १२ गते यो सूचना दिनुभयो । बैतडी
स्याङ्जाको वालिङमा सञ्चालन हुन लागेको ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१’ लाई अपाङ्गमैत्री बनाइने भएको छ । यही फागुन २१ देखि चैत ३ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवलाई फरकशैलीबाट सञ्चालन गर्न लागिएको हो ।
हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ?” गौतमले दाङ जिल्ला वि
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताउनुभएको छ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताउनुभयो ।
भारतका चार फरक नदी किनारका हरिद्वार, नासिक, उज्जैन र प्रयागराज सहरमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेला सम्पन्न भएको छ । १४४ वर्षमा वृहस्पति, सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशी