आफ्नो जन्मभूमि कसलाई प्यारो हुँदैन र ? आफू जन्मिएको थातथलो सबैका निम्ति उत्तिकै प्यारो हुन्छ ।
नेपालमा सञ्चालित ११ वटा विश्वविद्यालयका देशभरमा कुल एक हजार ४४० क्याम्पस छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना एवम् गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ५३२ जनाले सेवा लिएका हुन् ।
नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न परिषदको सातौं जिल्ला अधिवेशनले भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा १७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिरमामा पूजाआज तथा दर्शन गर्न आएका भक्तजनहरुबाट यत्तिका रकम सङ्कलन भएको हो ।
चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप पुरुष भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गरेको हो । फाइनल खेलमा गलकोटले शुक्लागण्डकीलाई २५–२०, २५–१२, १६–२५ र २५–२० को सेटमा पराजित गरेको हो ।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा उद्यमशीलता, साना तथा मझौला विकास विभागद्वारा आयोजनामा नेपाल स्टार्टअप
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हालै भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, उडिसा, भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्या प्रकरणले नेपाल र भारत दुवै देशमा तहल्का मच्चायो ।
मुस्ताङ जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्वको खोप अभियान आइतबारदेखि सुरु हुँदैछ । अत्याधिक चिसो र हिमपातका कारण बन्द भएको खोप अभियान विद्यालय खुलेसँगै आजबाट सुरु हुन लागेको हो ।
चलचित्र तीन ताराको छायाङ्कन औपचारिक रूपमा सम्पन्न भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकसंस्कृति, गीतसङ्गीतले मान्छेलाई मात्रै नभई प्रकृतिलाई समेत छुने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन छ वटा सबस्टेसन निर्माणाधीन रहेको र यसपछि २० वटा थप निर्माणको प्रक्रियामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।