यस पटकको प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ दैलेख क्षेत्र नं. १ बाट बासना थापा निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी थापा कर्णाली प्रदेशमा निर्वाचित हुने एक्ली महिला सांसद हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।
कर्णाली राजमार्गको स्तरोन्नतिको मुद्दा तीन दशकदेखि उठाए पनि हालसम्म अधुरै रहेको छ । विभिन्न दलका नेताले यसलाई चुनावी मुद्दा बनाउने गरेका छन् ।
पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।
टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सडक बिग्रिन थालेको छ । यो सडकको चौडाइ २० मिटर रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गर्नुभयो ।
गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
बाजुराको बडीमालिका–४ को ओलेनाबस्ती कुनैबेला जिल्लाकै राम्रो कृषि उत्पादनका क्षेत्रमा प्रख्यात ठाउँ हो । सिरानमा सिँचाइ कुलोको राम्रो व्यवस्था भएको र मुनिमा समथर खेतीयोग्य जमिन भएकोले यहाँका बासिन्दाले यो ठाउँमा राम्रो तरकारी उत्पादन गर्ने गर्थे ।
टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए ।
यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।
महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।