कैलालीको टीकापुर एकतापुर शिविरमा बस्दै आउनुभएकी सुभद्रा चौधरीलाई घरको आँगनमा सुकेका रूखले सधैँ झस्काउने गर्छ ।
कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ।
जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप ९एन्टी रेबिज भ्याक्सिन०को अभाव भएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।
मोरङको जहदा गाउँपालिका–१ भुटाहामा आइतबार साँझ एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
समाजसेवी दम्पतीले विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारका लागि अक्षयकोषमा रकम जम्मा गरेका छन् ।
प्रेस काउन्सिल नेपालले आफ्नो त्रैमासिक प्रकाशन संहितालाई थप पठनीय बनाउने विषयमा लेखक तथा स्तम्भकारहरुसँग छलफल गरेको छ ।
सितार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक साङ्गीतिक कृति सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताले भेटवार्ता गर्नुभएको छ ।
कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् ।
ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा अवस्थित सानो पाथीभरा मन्दिरमा दाताले चढाएको भेटी वापतको सुन–चाँदी पगालेर एक ढिक्का गर्ने काम भइरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव माग्नुभएको छ ।
‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि) र न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेका छन् ।