टीकापुर बजारका पेट्रोल पम्प र ग्यास डिलरहरूको अनुगमन गरिएको छ ।
हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ ।
रूपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन् ।
मालपोत कार्यालय ताप्लेजुङले ४० लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ४० लाख ५ हजार १६३ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।
बाजुराका किसानलाई आलु लगाउने चटारो परेको छ । यहाँ चैत महिनामा आफू लगाउने गर्छन् । बाजुरामा कात्तिकमा र चैत गरी दुई पटक आलु खेती गर्ने गर्छन् ।
मध्यपूर्वी देशमा भइरहेको युद्धका कारण नेपालमा हाल कुनै पनि पेट्रोलियम पदार्थहरु र अन्य अत्यावश्यकीय वस्तुहरुको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन आग्रह गरिएको छ ।
पर्यटन नगरी पोखरामा यही मेसो अर्काे उत्सव हुँदै छ । बिहीबारबाट सुरु हुने प्याराग्लाइडिङ प्रतियोगिता सहरमाथि उड्दै तल सुन्दर फेवाताल र माथि टल्किइरहेको हिमाल नियाल्दै अवसर बनेको छ ।
निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्ड हलमा जारी लिगमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ८८–७५ ले हरायो ।
ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित हुलाक लाइनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी मङ्गलबारदेखि सेवा प्रारम्भ गरिएको हो ।
नेपाली सेनाले निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान–२०८२’ प्रदान गरेको छ ।
हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण सुरु गरेको छ ।
प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ ।