शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुनसरी, कात्तिक १७ गते । सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याई छ । तस्बिर : नवीन गड्तौला/रासस