• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण

blog

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कुमारीको हातबाट टीका ग्रहण गर्न हनुमान ढोका परिसरमा ।

मनोजरत्न शाही 

काठमाडौं, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई  कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

इन्द्र जात्राको अवसरमा राष्ट्राध्यक्षले जीवित देवीको रुपमा पूजित कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।