• १५ असार २०८१, शनिबार

कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी

blog

तस्बिर : सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयबाट

काठमाडौं, भदौ २ गते । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी  रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।

त्यस्तै, आजै प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकमा गृह मन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।