• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा बैठक सुरु

blog

काठमाडौं, असार २० गते । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले ‘‘कोभिड १९ सङ्कट व्यवस्था विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।