• ६ भदौ २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । प्रतिनिधिसभा बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ । 

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश गर्ने कार्यसूची छ । सोहीअनुसार शिक्षा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताउनुभयो ।