• ६ भदौ २०८२, शुक्रबार

अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर

blog

संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन । तस्बिर : रत्न श्रेष्ठ/रासस

दुबई (युएई), भदौ ५ गते । संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन । 

मुस्लिम देशमा  हिन्दु मन्दिरलाई सांस्कृतिक विविधता एवम् सहिष्णुताको प्रतिकको रूपमा लिने गरिन्छ ।